सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकले घटेर दुई हजार ०३१.५५ विन्दुमा पुगेको छ । हाइड्रोपावर २७, अन्य ९, विकास बैंक ६०, बैंकिङ १३, निर्जीवन बीमा ८२, जीवन बीमा १००, फाइनान्स १६ र माइक्रोफाइनान्स उपसमूह ९० अंकले घटेको छ । त्यस्तै, ब्यापार ८, होटल तथा पर्यटन २३ र उत्पादन उपसमूह १४७ अंकले बढेको छ ।…