आइतबार सेयर बजार परिसूचक नेप्से २२.१० अंकले बढेर दुई हजार ०५२.६५ विन्दुमा पुगेको छ । बैंकिङ ८, विकास बैंक ४२, फाइनान्स २५, माइक्रोफाइनान्स १५१, निर्जीवन बीमा १४२, अन्य ४, उत्पादन ६२, जीवन बीमा १८५, ब्यापार १८ र होटल उपसमूह ५८ अंकले बढेको छ । त्यस्तै, आज हाइड्रोपावर उपसमूह ३ अंकले घटेको छ । आज विन…