बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ११.५६अंकले बढेर एक हजार ९३३.५५ विन्दुमा पुगेको छ । आज बैंकिङ ५, विकास बैंक ३७, फाइनान्स १८, होटल तथा पर्यटन २, जलविद्युत् ११, माइक्रोफाइनान्स ०.६५, अन्य १, जीवन बीमा उपसमूह ०.३०, उत्पादन १ र व्यापार उपसमूह १ अंकले बढेको छ । यस्तै, आज…