बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १२.८१ अंकले घटेर एक हजार ८५५.१६ विन्दुमा पुगेको छ । बैंकिङ २, विकास बैंक ४५, फाइनान्स ३९, जलविद्युत् ३५, जीवन बीमा १८, उत्पादन ४२, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ५५, अन्य १४ र ब्यापार उपसमूह १६ अंकले घटको छ । त्यस्तै, होटल तथा पर्यटन…