विभिन्न तीन कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेका छन् । तीन कम्पनीले २ अर्ब १४ करोड ७१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको २ करोड १४ लाख ७१ हजार ५६८ कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् । बोर्डका अनुसार मोदी इनर्जी लिमिटेडले ७२ करोड ५० लाख रुपैयाँ बराबरको…