काठमाडौं । मुलुक निर्वाचनमा होमिएका बेला नयाँ स्टक एक्सचेञ्ज स्थापनाको तयारी अघि बढेको छ । मुलुकमा लामो समयदेखि नयाँ स्टक एक्सचेञ्ज स्थापनाको आवश्यकता र औचित्यमाथि बहस भइरहेका बेला यसको प्रक्रिया अघि बढेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालमा नयाँ स्टक एक्सचेञ्ज खोल्ने तयारी अघि बढाइएको जनाइएको छ । धितोपत्र बोर्डको अघिल्लो साता सम्पन्न…