आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ४.५५ अंकले बढेर दुई हजार २७.१९ विन्दुमा पुगेको छ । विकास बैंक ३०, फाइनान्स २३, होटल तथा पर्यटन ७२, जलविद्युत् १८, निर्जीवन बीमा २७, अन्य ३ र माइक्रोफाइनान्स १०८ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ११, जीवन बीमा १३, उत्पादन १४ र ब्यापार…