बुधबार सेयर बजारमा गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से ५.९१ अङ्कले घटेर २ हजार ०५६.८८ विन्दुमा झरेको छ । जलविद्युत् १२, माइक्रोफाइनान्स १५, ब्यापार ३१, बैंकिङ ५, विकास बैंक ७, फाइनान्स १६, होटल तथा पर्यटन ११, जीवन बीमा ९, निर्जीवन बीमा ७५ रअन्य ४ अंकले घटेको छ । यस्तै, आज उत्पादन २७ र…