आइतबार सेयर बजारमा दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से १७.२४ अंकले बढेर दुई हजार ०४६.२६ विन्दुमा पुगेको छ । आज विकास बैंक र फाइनान्सबाहेक अन्य उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ६, होटल तथा पर्यटन १४, जलविद्युत् ५, जीवन बीमा ३०१, उत्पादन ३१, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा १६२, अन्य २५ र व्यापार उपसमूह…