बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १३.३३ अङ्कले बढेर २ हजार ४३ .९२ विन्दुमा पुगेको छ । आज विकास बैंक ७२, फाइनान्स ४२, होटल तथा पर्यटन १६, जलविद्युत् ३३, जीवन बीमा २६६, उत्पादन २०, माइक्रोफाइनान्स १०, अन्य २१ र ब्यापार उपसमूह १ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा…