साताको कारोबारको अन्तिम दिन सेयर बजार दोहोरो अङ्कले बढेको छ । आज सेयर बजार परिसूचक नेप्से १३.०५ अङ्कले बढेर दुई हजार १४०.५२ विन्दुमा पुगेको छ । बैंकिङ ३, विकास बैंक १८१, फाइनान्स १९, होटल तथा पर्यटन १०९, जीवन बीमा ७, माइक्रोफाइनान्स २०, व्यापार३, उत्पादन ३६, र अन्य उपसमूह २३ अंकले बढेको छ । त्यस्तै, जलविद्युत्…