बिहिबा सेयर बजारमा पहिरो गएको छ । सेयर बजार परिसूचक नेप्से ५७ अंकले घटेर एक हजार ९२४.४८ विन्दुमा झरेको छ । बैंकिङ २४, विकास बैंक १६९, फाइनान्स ९०, होटल तथा पर्यटन ९१, जलविद्युत् १००, जीवन बीमा १७७, उत्पादन १५९, माइक्रोफाइनान्स १३९, निर्जीवन बीमा १९६, अन्य ५६ र ब्यापार ७८ अंकले घटेको छ । आज एनआईसी…