मंगलबार सेयर बजार झिनो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २.५७ अंकले घटेर एक हजार ९५६.३६ विन्दुमा पुगेको छ । बैंकिङ ३, विकास बैंक ७, होटल तथा पर्यटन ३, जलविद्युत् १२, उत्पादन ३६, माइक्रोफाइनान्स २७, लगानी ०.११, ब्यापार उपसमूह २९, म्यूचूअल फन्ड ०.०४ अंकले घटेको छ । त्यस्तै, फाइनान्स ४, निर्जीवन बीमा २३,…