आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३१.९७ अंकले घटेर एक हजार ८८५.३१ विन्दुमा पुगेको छ । आज जलविद्युत् २६, माइक्रोफाइनान्स ५५, अन्य २१, जीवन बीमा ७८, निर्जीवन बीमा ९८, व्यापार २४, बैंकिङ ३०, उत्पादन ८२, विकास बैंक ४७, फाइनान्स उपसमूह २० र होटल तथा पर्यटन उपसमूह २७ अंकले बढेको छ…