बुधबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । नेप्से ८.९ अंकले बढेर २ हजार २२७.४२ विन्दूमा पुगेको छ । आज फाइनान्स १८, जलविद्युत् ५३, अन्य १३, बैंकिङ ३ र माइक्रोफाइनान्स ०.५७, विकास बैंक ५५, होटल तथा पर्यटन ८ र लगानी ०.४९ अंकले बढेका छन् । यस्तै, ब्यापार ३, निर्जीवन बीमा ४०, उत्पादन २६ र…