काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत लाभांश दिने भएको छ । टेलिकमले २० प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने भएको हो । दूरसञ्चार कम्पनीको फागुन ३० गते सोमबार अपरान्ह ५ः१५ बजे बसेको संचालक समितिको ९४२ औं बैठकबाट लाभांश सम्बन्धी निर्णय भएको कम्पनी सचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए ।…