काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १७.२८ अंकले बढेर दुई हजार ७३६.४८ विन्दुमा पुगेको छ । बैंकिङ ७, फाइनान्स ०.५५, होटल तथा पर्यटन ४२, हाइड्रोपावर ३१, जीवन बीमा ८९, निर्जीवन बीमा ५१, उत्पादन १३, व्यापार ८ र अन्य उपसमूहको ३७ अंकले बढेको छ । त्यस्तै, आज विकास बैंक १९ र माइक्रोफाइनान्स उपसमूह १४ अंकले घटेको…