काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ७.१३ अंकले बढेर दुई हजार ७६५.८८ विन्दुमा पुगेको छ । आज बैंकिङ ०.३५, होटल तथा पर्यटन ३, जीवन बीमा १११, उत्पादन १३ र अन्य उपसमूह ६९ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ७, निर्जीवन बीमा ३६, फाइनान्स २०, हाइड्रोपावर ०.०६, माइक्रोफाइनान्स ८ र व्यापार उपसमूह १०९ अंकले घटेको…