काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से २४.५० अंकले बढेर दुई हजार ६५७.७७ विन्दुमा पुगेको छ । बैंकिङ ३, विकास बैंक २२९, होटल तथा पर्यटन ४६, जीवन बीमा ११, निर्जीवन बीमा ३५, ब्यापार १०, अन्य ३५, फाइनान्स ४७, उत्पादन ८६, हाइड्रोपावर ५६ र माइक्रोफाइनान्स उपसमूह २३ अंकले बढेको छ । आज उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर,…