काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ४.१९ अंकले बढेर दुई हजार ६३०.७१ विन्दुमा पुगेको छ । बैंकिङ २५, माइक्रोफाइनान्स ७ र ब्यापार उपसमूह १०६ अंकले बढेको छ । त्यस्तै, आज विकास बैंक १३६, फाइनान्स ८५, होटल तथा पर्यटन ५०, हाइड्रोपावर ४५, निर्जीवन बीमा ३३, अन्य ३, जीवन बीमा ३८, उत्पादन उपसमूह ५ अंकले घटेको…