काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १५.५४ अंकले घटेर दुई हजार ५९४.१३ विन्दुमा पुगेको छ । बैंकिङ ४, विकास बैंक ३१, फाइनान्स ३८, होटल तथा पर्यटन १९, हाइड्रोपावर १८, जीवन बीमा ०.६०, माइक्रोफाइनान्स २१, उत्पादन ५१, अन्य १२, निर्जीवन बीमा ३ र ब्यापार उपसमूह ८३ अंकले घटेको छ । आज आत्मनिर्भर लघुवित्त र सिन्धु…