काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ४.८५ अंकले बढेर दुई हजार ६६८.१७ विन्दुमा पुगेको छ । आज बैंकिङ ०.६२, होटल तथा पर्यटन ०.९८, हाइड्रोपावर १७, अन्य ९, माइक्रोफाइनान्स ८, निर्जीवन बीमा ७, फाइनान्स १ र उत्पादन उपसमूह ७४ अंकले बढेको छ । त्यस्तै, विकास बैंक २०, जीवन बीमा ०.४६ र ब्यापार उपसमूह २८ अंकले घटेको छ । …