काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५८.९३ अंकले घटेर दुई हजार ४७०.३९ विन्दुमा पुगेको छ । आज बैंकिङ २९, विकास बैंक १५१, फाइनान्स १३१, होटल तथा पर्यटन १६३, हाइड्रोपावर ८७, जीवन बीमा १५०, अन्य ५३, उत्पादन १३१, माइक्रोफाइनान्स ११३, ब्यापार ७१, र निर्जीवन बीमा उपसमूह १७६ अंकले घटेको छ । आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरको…