बिहिबार सेयर दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १२.६२ अंकले घटेर दुई हजार ०८४.९३ विन्दुमा पुगेको छ । विकास बैंक ६३, फाइनान्स ३९, जलविद्युत् ४५, जीवन बीमा १३५, उत्पादन ३६, माइक्रोफाइनान्स १, निर्जीवन बीमा ११३, अन्य १२ र व्यापार उपसमूह ४४ अंकले घटेको छ । यस्तै, बैंकिङ ३ र होटल तथा पर्यटन…