बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ३५.३७ अंकले घटेर दुई हजार १५०.९९ विन्दुमा पुगेको छ । बैंकिङ १९, विकास बैंक ९७, फाइनान्स ५८, होटल तथा पर्यटन १५६, जलविद्युत् ५०, माइक्रोफाइनान्स १२८, अन्य ५२, उत्पादन ८८, निर्जीवन बीमा ५९ र ब्यापार उपसमूह ६६ अंकले घटेको छ । यस्तै, जीवन बीमा…