Logo

दमकमा बैंक अफ काठमाण्डूको नयाँ शाखा

बैंक अफ काठमाण्डू लिमिटेडले झापाको दमकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दमक नगरपालिका–५ स्थित उक्त शाखाको उद्घाटन नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका सञ्चालक गोविन्दप्रसाद शर्माले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा ओलीले स्थानीय ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर बैंकले सेवा दिनेमा आफूले विश्वास लिएको बताए ।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह