बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १७.५८ अङ्कले घटेर दुई हजार ६२.८६ विन्दुमा झरेको छ । बैंकिङ ५, विकास बैंक ७३, फाइनान्स ३६, होटल तथा पर्यटन ३९, जलविद्युत् ४०, जीवन बीमा २८, उत्पादन ४९, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ७८, अन्य २४ र ब्यापार उपसमूह १२ अंकले घटेको छ ।…