सोमबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से १२.२७ अंकले बढेर २ हजार २६८.८४विन्दूमा पुगेको छ । आज फाइनान्स १, जलविद्युत् १२, उत्पादन २७, निर्जीवन बीमा ५७, अन्य ५, ब्यापार ३५, बैंकिङ १४ र माइक्रोफाइनान्स ६० अंकले बढेका छन् । यस्तै, विकास बैंक २०, होटल तथा पर्यटन २५, जीवन बीमा ८२ र लगानी…