साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । आज नेप्से १८.५३ अंकले घटेर २६६३ दशमलव ५८ को बिन्दुमा पुगेको छ । आज बैँकिङ ६.३३, विकास बैंक ५८.०२, होटल तथा पर्यटन ५८.४, जलविद्युत ३३.०५, लगानी ०.६१, निर्जीवन बीमा ५३.३१, माइक्रोफाइनान्स ४५.९२ र उत्पादन २०५.९५, ट्रेडिङ १४.३७ र अन्य समूह २७.६५ अंकले…