काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २७.३९ अंकले घटेर दुई हजार ६६३.३२ विन्दुमा पुगेको छ । आज बैंकिङ ५, विकास बैंक ६२, होटल तथा पर्यटन १३०, हाइड्रोपावर ३२, जीवन बीमा १४१, अन्य २२, माइक्रोफाइनान्स ४६, निर्जीवन बीमा १९०, ब्यापार ४४, फाइनान्स ९२ र उत्पादन उपसमूह १२५ अंकले घटेको छ । आज सबैभन्दा धेरै ईस्टर्न हाइड्रोपावरको…