काठमाडौं । मिरा बायोटेक लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अगाडि बढाउन एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको छ । एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेकका अध्यक्ष डा। विनोद साहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीले आफ्नो पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने योजना बनाएको…