बुधबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३९.२६ अंकले घटेर दुई हजार ०४९.४४ विन्दुमा पुगेको छ । बैंकिङ १०, विकास बैंक ६३, फाइनान्स २०, जलविद्युत् ५६, जीवन बीमा ४०९, उत्पादन १०५, माइक्रोफाइनान्स ८६, निर्जीवन बीमा ३१०, अन्य ३६, ब्यापार उपसमूह ३२ र होटल तथा पर्यटन उपसमूह ८८ अंकले बढेको छ ।…