काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ६१.६१ अंकले बढेर दुई हजार ४८५.९४ विन्दुमा पुगेको छ । बैंकिङ ५२, विकास बैंक ६९, होटल तथा पर्यटन २५९, जीवन बीमा १७४, माइक्रोफाइनान्स ८३, निर्जीवन बीमा ७८, अन्य ६०, व्यापार २३०, उत्पादन २१३, फाइनान्स ४१ र हाइड्रोपावर उपसमूह ४० अंकले बढेको छ । आज यूनाइटेड मोदी हाइड्रोपावर र…