काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ४.६२ अंकले घटेर दुई हजार १३६.३५ विन्दुमा पुगेको छ । बैंकिङ २, विकास बैंक १५, होटल तथा पर्यटन ५३, हाइड्रोपावर १०, जीवन बीमा ६५, निर्जीवन बीमा ३६, अन्य ८, उत्पादन १० र व्यापार उपसमूह २४ अंकले घटेको छ । त्यस्तै, आज माइक्रोफाइनान्स ४२ र फाइनान्स उपसमूह ६ अंकले…