Logo

आर्थिक संघमा प्रा. डा. विश्वम्भर प्याकुर्यालकै अध्यक्षमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल आर्थिक संघको २९औं वार्षिक साधारण सभाले आगामि ३ वर्षका लागि १७ सदस्यीय कार्य समिति चयन ग¥यो । संघको नवनिर्वाचित कार्य समितिमा प्रा.डा. विश्वम्भर प्याकु¥याल अध्यक्ष, डा. भवानी ढुंगाना वरिष्ठ उपाध्यक्ष , प्रा. डा. गोविन्द नेपाल उपाध्यक्ष, गोपाल प्रसाद तिवारी महासचिव, डा. खोमराज खरेल सचिव र प्रा. डा. शान्ता सिंह कोषाध्यक्ष रहेका छन्…

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह