काठमाडौं । सामाजिक सुरक्षा कार्यक्रम असफलताको बाटोमा गइरहेका बेला यसको अपजस भोग्नुपर्ने त्रासमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने अनौठो दावी गरेका छन् । उनले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनमा भने– अब कर्मचारी सञ्चय कोषमा कसैको रकम जम्मा हुँदैन र कोषले पनि मजदुर तथा कर्मचारीको रकम लिँदैन । मन्त्री विष्टले स्पष्ट शब्दमा भने–…